logo मंगलबार, कार्तिक १८ २०८३ | Tuesday 3rd November 2026

फेरि माैसममा खराबी किन ?


  • पत्रपत्रिका
  • सोमबार, फाल्गुन १३ २०७५

केही दिनयता सुधारिएको माैसम मा पुन खराबी आएको छ । हरेक साता दाहोरिँदै आएको पश्चिमी वायुको प्रभावले फेरि मुलुकभरको मौसम प्रभावित बनाएको छ । मौसमी प्रभाव आगामी बुधबारसम्म जारी रहने भएको छ ।

शनिबार राति भित्रिएको पश्चिमी वायुको प्रभाव केही कमजोर रहेको र त्यसको असर आइतबारसम्म जारी रहने जल कतथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तर, मंगलबार पुनः अर्को प्रभाव दोहोरिने भएकाले बुधबार देशैभरि हल्का र मध्यस्तरको वर्षा हुने महाशाखाका मौसमविद् राजु प्रधानङ्गले बताए ।याे खबर आजको नेपाल समाचार पत्रमा छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार