logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

रबिन्द्र अधिकारीले लेखेको बहुचर्चित गित यस्तो छ


  • आश गुरुङ
  • आइतबार, फाल्गुन १९ २०७५

केहि दिन अगाडी ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका स्वर्गिय रवीन्द्र अधिकारी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री थिए ।  नयाँ पुस्ताको प्रतिनिधित्व गर्दै नेपाली राजनीतिमा उदाएका नेकपाका प्रतिभाशाली युवा नेता तथा कास्कीबाट प्रत्यक्ष निर्वाचित सांसद रवीन्द्र अधिकारी पर्यटन मन्त्रीको रुपमा वर्तमान सरकारमा जिम्मेवारी पाएका थिए ।

रबिन्द्रले लेखेको एउटा चर्चित गित

रबिन्द्र राजनीतिमा जति चर्चा र संभावना बोकेका नेता थिए कला साहित्य लेखनमा पनि उत्तिकै चर्चामा रहेका ब्यक्ति थिए । उनले लेखेको जोमसोमै बजारमा बाह्र बजे हावा सरर …… भन्ने गित अतिनै चर्चामा रहेको लोकप्रिय गित हो । नेपथ्य ब्यान्डको यो गितमा आवाज भने ब्यान्डका भोकलिष्ट अमृत गुरुङले दिएका छन । यो गित रबिन्द्र अधिकारीले नै लेखेका हुन ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार