logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

पर्वत लौके क्रोम्छें भाइखलकको अधिवेशनले चाम प्रसाद क्रोम्छें तमुको अध्यक्षतामा नयाँ कार्यसमिति चयन


  • राजनीति
  • शुक्रबार, फाल्गुन २४ २०७५

पर्वत, लौकेदेखी देशको विभिन्न ठाउँमा बसोबास गर्दै आएका क्रोम्छें भाइखलकको सातौं साधारणसभा तथा तेश्रो अधिवेशनले चाम प्रसाद क्रोम्छें तमुको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। आज पैयुँखोला तमु समाज पोखराको सभा हलमा सम्पन्न अधिवेशनले चयन गरेको हो ।
अध्यक्ष : चाम प्रसाद क्रोम्छें तमु । (काठमाडौ)उपाध्यक्ष : लिल बहादुर क्रोम्छें तमु (लौके) सचिव : नविन क्रोम्छें तमु (पोखरा)  सह-सचिव : बिकास क्रोम्छें तमु (पोखरा),कोषाध्यक्ष : तेज कुमार क्रोम्छें तमु “संविधान” (पोखरा)सह-कोषाध्यक्ष : सुकु क्रोम्छें तमु (पोखरा)
सदस्य : जित बहादुर क्रोम्छें तमु “टीका” (लौके) सदस्य : भिम क्रोम्छें तमु (नवलपरासी, सोखनी)सदस्य : सोम माया क्रोम्छें तमु (रुपन्देही, पत्थरडाँडा)सदस्य : दिलशुवा क्रोम्छें तमु (पोखरा)सदस्य : लक्ष्मी क्रोम्छें तमु (पोखरा) रहेका छन ।
अध्यक्ष ज। ओम बहादुर क्रोम्छें तमुको अध्यक्षतामा सम्पन्न उक्त सातौं साधारणसभा तथा तेश्रो अधिवेशनको औपचारिक सञ्चालन सचिव नविन क्रोम्छें तमुले गरेका थिय।चालू आ।वर्ष २०७४७५ को आय-ब्याय सम्बन्धी आर्थिक प्रतिवेदन कोषाध्यक्ष मोम प्रसाद क्रोम्छें तमु “मिलन” ले प्रस्तुत गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार