logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

सडकमा खन्दा दुई फिट अग्लो वुद्ध मूर्ति भेटियो


  • राजनीति
  • आइतबार, असोज १ २०७४

काठमाडौँ महानगरपालिका–१४ बल्खुस्थित मूल सडकमा सडक विस्तार गर्ने क्रममा स्काभेटरले खन्दा ढुंगामा कुँदेको दुई फिट अग्लो वुद्धको मूर्ति आज फेला परेको छ ।

मूर्तिलाई सुरक्षित राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार