logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

सेनामा जागिर खुल्यो, शिक्षकदेखि डकर्मीसम्मका पदमा आवेदन दिन सकिने (सूचनासहित)


  • राजनीति
  • बुधबार, चैत्र १३ २०७५

काठमाडौं नेपाली सेनाले विभिन्न महाविद्यालय र विद्यालयमा विभिन्न पदमा दर्खास्त आह्वान गरेको छ । सैनिक कल्याणकारी योजना निर्देशनालय जंगी अड्डाका अनुसार सूचना जारी भएको मितिदेखि १५ दिन भित्र कार्यालय समयमा कल्याणकारी योजना निर्देशनालय, जंगी अड्डा तथा सम्बन्धित महाविद्याल/विद्यालयहरुमा दर्खास्त दिन सकिने छ ।

थप जानकारीको लागि तलको सूचना हेर्नुहोस् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार