logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

डाक्टर श्रीमानकाे कुटाइबाट श्रीमतिकाे मृत्यु


  • राजनीति
  • शनिबार, चैत्र १६ २०७५

महिलाहरु माथि हुने हिंसा का घटनाहरु पछिल्लो समय निकै बढीरहेका छन्। घरेलु हिंसा देखि नीति निमार्णकाे तहसम्म कुनै न कुनै हिंसा काे सिकार हुनुपर्छ उनिहरुले ।हत्या , बलात्कार ,बाेक्सि ,दाइजाे ,छाउ लगायत विभिन्न कारणबाट महिला असुरक्षित भइरहेका छन्।

समाजका प्रतिष्ठित ब्याक्तित्वहरुबाट जानैलिने यस्ता घटनाले सबैलाई उद्देलित बनाउछ नै यस्तै घटना चिकित्सक पतिको कुुटाइबाट गम्भीर घाइते भएकी पत्नी सुनिता यादवको उपचारका क्रममा शुक्रबार मृत्यु भयाेे  । वीरगञ्ज महानगरपालिका २०, हरपतग १ की ४५ वर्षीय सुनिताको काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा निधन भएको माइती पक्षले जनाएको छ

सुनिता नारायणी अस्पतालमा कार्यरत मधुमेह तथा थाइराड रोग विशेषज्ञ सचितानन्द यादवकी जेठी पत्नी हुन् । डा. यादवले तैत्र ६ गते सुनितालाई घरमै निर्घात कुटपिट गरेको आरोप छ । कुटपिटबाट अचेत अवस्थामा पुगेकी उनलाई गण्डकी अस्पताल पु¥याएको थियो । त्यहाँ उनलाई सघन कक्षमा राखिएको थियो । तर, अवस्थामा सुधार नआएपछि चिकित्सककै सल्लाहमा उनलाई काठमाडौं लगिएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार