logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

प्रगतिशील समूहका चण्डेश्वर श्रेष्ठ बारको अध्यक्षमा विजयी


  • राजनीति
  • बिहिबार, चैत्र २१ २०७५

प्रगतिशील समूहका चन्डेश्वर श्रेष्ठ नेपाल बार एसोसिएसनको अध्यक्षमा बिजयी भएका छन्।
लोकतान्त्रिक समूहका सुनिलकुमार पोखरेललाई पराजित गर्दै श्रेष्ठ बार अध्यक्षमा विजयी भएका हुन्।

अहिले गणना भएका समग्र मत परिणामलाई एकिकृत गर्ने कार्य जारी रहेकाले आधिकारिक घोषणा केही बेरमा हुने बताइएको छ।महासचिवमा भने लोकतान्त्रिक समूहका लीलामणि पौडेल विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी प्रगतिशील समूहका सुरेन्द्रबहादुर थापालाई पराजित गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार