logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

राष्ट्रिय अनुसन्धान विभागमा जागिर खुल्यो,यसरी भर्नुस आवेदन


  • राजनीति
  • शुक्रबार, चैत्र २२ २०७५

काठमाडौँ – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राष्ट्रिय अनुसन्धान विभागले अनुसन्धान अधिकृत र अनुसन्धान सहायक पदको लागि दरखास्त आह्वान गरेको छ ।

उक्त कार्यालयमा रिक्त पदपूर्तिको लागि बसेको छनोट समितिको बैठकले समावेशी सिद्धान्त अनुरुप खुला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्तिको लागि विज्ञापनको सूचना प्रकाशन गर्ने निर्णय गरेको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार