logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

ब्रेकिङ न्युज:धरानमा बस दुर्घटना ४ जनाको मृत्यु २० जनाभन्दा बढी घाइते


  • राजनीति
  • सोमबार, चैत्र २५ २०७५

धरान- बस दुर्घटना हुँदा धरानमा ४ जनाको मृत्यु भएको छ। जिरो पोइन्टमा ना ७ प २७१३ नम्बरको बस दुर्घटना हुँदा २० जनाभन्दा बढी यात्रु घाइते भएका छन्।

धरानका डिएसपी सुमन तिमिल्सिनाका अनुसार भोजपुरबाट धरानका लागि छुटेको उक्त बस दुर्घटनामा परेको हो। घाइतेहरूको वीपी् कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाार भइरहेको छ। घटनाको थप विवरण आउन बाँकी छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार