logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

बालुवाटारमा रक्षा मन्त्रीलाई प्रम ओलीको यस्तो सर्पाइज


  • राजनीति
  • सोमबार, चैत्र २५ २०७५

पोखरा- उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेलको ६५ औँ जन्मदिन प्रधानमन्त्री निवास बालुवाटारमा मनाइएको छ । मन्त्रीपरिषद्को बैठक सञ्चालन हुनु अगावै उपप्रधान मन्त्री ईश्वर पोख्रेलको बर्थडे सेलिब्रेसन गरिएको हो ।

मन्त्री पोख्रेलको जन्मदिनको अवसरमा प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेपालका अध्यक्ष केपी शर्मा ओलीले केक खुवाएर जन्मदिनको शुभकामना दिनुभएको हो । साथै बैठकमा उपस्थित अन्य मन्त्रीहरुले समेत उहाँलाई जन्मदिनको शुभकामना दिनुभएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार