राजनीति
पोखरा’- नेपालमा पनि पब्जी’ खेल प्रतिबन्ध भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको विशेष आग्रहमा नेपाल दूरसञ्चार प्रधाकिरणले पब्जी खेल प्रतिबन्ध गर्न लगाएको हो ।
प्रहरीको आग्रहमा प्राधिकरणले आजैबाट इन्टरनेट सेवा प्रदायकहरुलाई पब्जी खेल डाउनलोड र खेल्ने कार्य लागि रोक्न निर्देशन दिएको छ ।
यद्यपि पब्जी प्रतिबन्ध लगाए पनि विभिन्न माध्यमबाट भने पब्जी विभिन्न माध्यमबाट भने डाउनलोड गर्ने र खेल्ने गरेको पाईन्छ। नेपाल सरकारले केही समय अगाडी अश्चील साइट बन्द गरेको थियो। तर VPN जस्ता साइटको माध्यमबाट हेर्ने गरिएको थियो।