logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

१० बजेर ४० मिनेट जाँदा ४.६ स्केलको भूकम्प महसुस


  • राजनीति
  • शनिबार, चैत्र ३० २०७५

पोखरा- शनिबार बिहान १० बजेर ४० मिनेट जाँदा ४.६ रिक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएकाे छ । रसुवा केन्द्रबिन्दु रहेको उक्त कम्पनको धक्का काठमाडौं उपत्यका र आसपासका जिल्लामा समेत महशुस गरिएको थियो ।

२०७२ वैशाख १२ र २९ गतेको भूकम्पको ४ वर्ष बित्नै लाग्दा पनि परकम्प जाने क्रम रोकिएको छैन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार