logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

ब्रेकिङ न्युज : लुक्लामा जहाज दुर्घटना,सुरक्षाकर्मी र पाइलट सहित तीनको मृत्यु


  • राजनिती न्युज डेस्क
  • आइतबार, बैशाख १ २०७६

लुक्ला- समिट एयरको जहाज सोलुखुम्बु जिल्लाको लुक्लामा दुर्घटनामा परेको छ । लुक्लाबाट बीबीसीकी पत्रकार सुजाता तामाङले समिट एयरको जहाज मनाङ एयरसगँ ठोक्किएको जानकारी दिएकी छिन् ।

उनका अनुसार तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना जना गम्भीर घाइते भएका छन् । जहाज र हेलिकोप्टर ठोक्किदा दुई जना सुरक्षाकर्मीको मृत्यु भएको छ भने समिट एयरका को पाइलटको मृत्यु भएको स्थानीय छुटेन शेर्पाले जानकारी दिईन ।

घटनाको थप विबरण आउँन बाँकी रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार