राजनीति
पोखरा- नेपाल वायुसेवा निगमको जहाज बिहिबार बिहान ठूलो दुर्घटना हुनबाट जोगीएको छ । मलेसियाको राजधानी क्लालामपुरबाट नेपाल आएर ल्याण्ड गरिरहेको अवस्थामा एक्कासी चरा ठोक्किन पुग्यो ।
मलेसियाको राजधानी क्लालामपुरबाट आउँदै गरेको निगमको उडान नम्बर आरए४१६ अवतरण गरेर धावनमार्गमा पाङग्रामा चरा ठोक्किएको थियो ।पाङग्रामा ठोक्किएको चरा जहाजको इञ्जिन वा अन्य भागमा ठोक्किएको भए ठूलो दुर्घटना हुन सक्थ्यो। तर अवतरण गरेर धावनमार्गमा गुडिरहेको समयमा चरा ठोक्किएको हुँदा विमान दुर्घटना जोगीन पुगेको निगमले जनाएको छ ।
दुर्घटना हुनबाट जोगीएको उक्त विमानको नाम सगरमाथा हो दुर्घटनाबाट जोगीएको सगरमाथा नामक विमान प्राविधिक हिसाबले ठिक भएको समेत बताइएको छ । सगरमाथा निगमले ०७१ माघमा एयरबससँग खरिद गरेर ल्याएको पहिलो ब्रान्डन्यू एयरबस भएको समेत निगमले जनाएको छ ।
धनकी देवी लक्ष्मीलाई शुक्रबारको दिन खुशी तुल्याउने ७ विधिहरू जान्नुहोस्
हिन्दू शास्त्र अनुसार समुन्द्र मन्थन भन्दा पहिला स्वर्गका देवताहरु निर्धन भएका थिए । देवराज इन्द्रले लक्ष्मीको स्तुति गरेपछि धनकी देवी लक्ष्मी खुशी भएर इन्द्रलाई द्धादशाक्षर मन्त्र दिनको तीनपल्ट पाठ गर्न सुझाएका थिए ।
धनकी देवी लक्ष्मीको विष्णुपुराणमा इन्द्रले स्तुति गरेका थिए । देवी लक्ष्मीले देवराज इन्द्रको अनुरोधमा मनुष्यमाथि कृपा गर्ने तर घरमा यी पाँच चीज भएमा धनको नोक्शान हुने बताएकी थिइन् ।
थाहापाउनुस् धनकी देवी लक्ष्मीले बताएका ती पाँच प्रकारका व्यक्ति जसको घरमा धनको बास रहन सक्दैन् ।
काम भावना: जुन घरमा स्त्री पुरुष अत्याधिक कामवासनामा लिप्त रहन्छन् त्यो घरमा धर्मको उपेक्षा हुने गर्छ । त्यस्तो घरमा लक्ष्मीको लामोसमयसम्म बास रहन सक्दैन् ।
अहंकारः जुन घरका मानिस अहंकार गरेर बस्छन् त्यहाँ अज्ञानता र क्रोध बढ्ने गर्छ। यस्ता घरमा पनि लक्ष्मीको बास हुनसक्दैन ।
लोभः लोभ लालचमा लिप्त भएको व्यक्तिको घरमा पनि लक्ष्मीको बास हुन सक्दैन । शास्त्रमा ‘लोभस्य पाप कारणम्’ भनि उल्लेख पाइन्छ ।