logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

पोखरा लेकसाइडमा महिला पर्यटक नाङगै हिडेको तस्विर भिडियो भाइरल हेर्नुस


  • राजनीति
  • मंगलबार, बैशाख १० २०७६

पोखरा- पोखरा लेकसाइडमा एक महिला पर्यटक नाङ्गैै हिडे पछी सवै अच्चमित बनेका छन। सोमबार दिऊसो ४ बजेको समय तिर एक महिला पर्यटक टाउकोमा टोपी बाहेक केही बस्त्र नै नलाइ सडकमा हिडे पछि सबै जना अचम्म परेका हुन ।उनी योगा सेन्टरमा बस्दै आएको र कपाल पनि खौरीएको प्रहरीको भनाई छ । आज पृथ्वि दिवस भएका कारण ति महिलाले त्यसो गरेको हुने सक्ने कतिपयको भनाई छ ।

स्थानीय पर्यटकलाई नाङ्गैै हिडेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । पर्यटन प्रहरीले ति महिला पर्यटकलाई पक्राउ गरेको छ ।

ति महिला पर्यटकलाई अहिले कपडा लगाइ दिएर राखेको प्रहरीले जानकरी दिएको छ । कुन देशकी हुन, नाम के हो, किन नाग्गै हिडिन् भन्नेबारेमा केही पनि नबोलेको प्रहरीको भनाई छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार