logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

प्रहरी इन्सपेक्टर पदमा क–कसको भयो बढुवा सिफारिस (नामावलीसहित)


  • राजनीति
  • बुधबार, बैशाख ११ २०७६

नेपाल प्रहरीका ५४ प्रहरी नायव निरीक्षक (सई) प्रहरी निरीक्षक (इन्सपेक्टर) पदमा बढुवा सिफारिस भएका छन् ।

बढुवा समितिमो मंगलबार बसेको बैठकले रिक्त रहेको इन्सपेक्टरको सो पदमा ५४ जनालाई बढुवा सिफारिस गरेको प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।

नामावली हेर्नुहोस्ः

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार