राजनीति
३ कात्तिक, सुर्खेत । जाजरकोटबाट सुर्खेत अाउँदै गरेको बस कालीखोलामा खसेको छ ।
दुर्घटना लगत्तै छिन्चुबाट प्रहरी घटनास्थलतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी मोहन अाचार्यले जानकारी दिए ।
दुर्घटनास्थल सुर्खेत र जाजरकोटको सिमानामा हो । दुर्घटनाको थप विवरण अाइनसकेको प्रहरीले जानकारी दिएको छ ।