राजनीति
पोखरा- नेपालका प्रथम राष्ट्रपति डा रामबरण यादवकी छोरी अनिता यादवको यही २३ गते विवाह हुने भएको छ ।यही वैशाख २३ गते लण्डनमा अध्ययन गरेकी यादवको विवाह रौतहटका इञ्जिनियर रमेश यादवसँग हुने भएको पारिवारिक स्रोतले जनाएको छ ।
फेसन डिजाइनर समेत रहेकी यादव समाजसेवामा सक्रिय रहेकी छिन् ।यादवको विवाह धनुषाको जनकपुरस्थित आफ्नै निवासबाट हुने बताइएको छ ।