logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

तनहुँ भानु सामुदायिक वनमा एक पुरुषको शव वेवारिसे अवस्थामा फेला


  • राजनीति
  • शुक्रबार, बैशाख २० २०७६

तनहुँ – जिल्लाको भानुनगरपालिका-१ साँझबोटे स्थित भानु सामुदायिक वनमा एक पुरुषको शव वेवारिसे अवस्थामा फेला परेको छ ।

ईलाका प्रहरी कार्यलय भानुमुकाम डुम्रेका प्रहरी निरीक्षक निरज डाँगीका अनुसार दाउराघाँस काट्न भनी जङ्गलमा हिँडेका स्थानीयले घाँस खोज्ने क्रममा पुरुषको शव सडेगलेको अवस्थामा देखेपछि प्रहरी कार्यलय भानुमा खवर गरेका थिए ।

अनदाजी ४५५० बर्षको जस्तो देखिने मृतकको शव धेरै समयदेखि कुहिएर गनाएको अवस्थामा प्रहरीले भेटेको थियो । निजको नाम र वतन भने खुलाउन नसकिएको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार