logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

आज रातीबाट हावाहुरी सहित बर्षाकाे संम्भावना, सचेत रहन माैसमबिद्काे चेतावनी


  • राजनीति
  • शनिबार, बैशाख २८ २०७६

जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन मुलुकभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको जनाएको छ ।
महाशाखाले आफ्नो बुलेटिनमा शनिबार राति पनि आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षाको सम्भावना रहेको उल्लेख गरेको छ । आइतबार र सोमबार पश्चिमका थोरै स्थानमा र मध्य तथा पूर्वका धेरै स्थानमा हावाहुरी र वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार