logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

गणतन्त्रकै दिन जनतालाई राष्ट्रपति उपराष्ट्रपतिको सास्ती,जनताले सिटी बजाएर गरे बिरोध हेर्नुस


  • राजनीति
  • बुधबार, जेष्ठ १५ २०७६

पोखरा– नेपालमा गणतन्त्र स्थापना भएको १२ वर्ष लागेको छ बुधबारदेखि । २०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकले राजतन्त्रको अन्त्य गरि गणतन्त्रको घोषणा गरेको थियो । सोही दिनको स्मरणमा बुधबार गणतन्त्र दिवस मनाईँदै छ ।

दिवसको अवसरमा काठमाडौँको टुँडिखेलमा विशेष कार्यक्रम भएको छ, जसमा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु, कूटनीतिक नियोगका प्रतिनिधिसहिको उपस्थिति रह्यो ।

कार्यक्रममा सहभागी हुन आउने क्रममा राष्ट्रपति र प्रधानमन्त्रीको सवारीका लागि सर्वसाधारणको आवतजावतमा रोक लगाइएको विरोधमा प्रदर्शन भएको छ । सर्वसाधारणले सिट्ठी बजाएर विरोध गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार