logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

मासिक ३५ हजार तलव खाने प्रहरी निरिक्षक १५ हजार घुस खादा जागिर चैट,अख्तियारको फन्दामा


  • राजनीति
  • शुक्रबार, जेष्ठ २४ २०७६

पोखरा- प्रहरी निरीक्षक केशव बहादुर बस्नेतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १५ हजार घुस रकम सहित पक्राउ गरेको छ।

अख्तियारको टोलीले बिहीबार साँझ रुपन्देहीको सैनामैना नगरपालिकामा रहेको इलाका प्रहरी कार्यालय, रन्यौराका कार्यरत बस्नेतलाई घुस सहित पक्राउ गरेको हो।

बस्नेत सेवाग्राहीसँग सिसै नाकाबाट बालुवा गिट्टी ढुवानीमा सहज बनाउने भन्दै घुस लिँदा पक्राउ परेका हुन्।

इन्सपेक्टर बस्नेत केही वर्ष पहिले अख्तियारमै काम गरेका अधिकृत हुन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार