logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

मिडिया काउन्सील विधेयक विरुद्द पोखरामा पत्रकारको मानव साङ्लो


  • आश तमु
  • शनिबार, जेष्ठ २५ २०७६

पोखरा- सरकारले संसदमा दर्ता गरेको मिडिया काउन्सील सम्वन्धी विधेयक फिर्ता हुनुपर्ने माग गर्दै पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघ आन्दोलित बनेको छ ।

आज पोखरामा मिडिया काउन्सील विधेयकमा गरिएका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी प्रावधानहरु खारेजीको माग गर्दै नेपाल पत्रकार महासघले पोखरामा मानवसांङ्ग्लो प्रदर्शन गरेका छन् ।चिप्ले ढुङ्गाबाट सुरु भएको मानव साङ्लोले पोखरा परिक्रमा गरि कोण सभामा परिणत गरेको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार