logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

चितवनमा गाईवस्तु चराउन गएका सुबेदीको बाघको आक्रमणबाट मृत्यु


  • राजनीति
  • आइतबार, असार ८ २०७६

पोखरा -बाघको आक्रमणमा परी घाइते भएका माडी नगरपालिका–६ कल्याणपुरका गङ्गाधर सुवेदीको निधन भएको छ।

भरतपुर अस्पतालमा उपचारको क्रममा सुवेदीको शनिबार निधन भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

उपचारको क्रममा सुवेदीको टाउकोको शल्यक्रियासमेत गरिएको थियो। असार ३ गते दिउँसो माडीको सिमरा गाउँ नजिकै काँसघारीमा गाईवस्तु चराउन गएका ६७ वर्षीय सुवेदीलाई बाघले आक्रमण गरेको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार