logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

मोटरसाइकलमा चढेर आएका समूहले एक महिलाको घाँटी रेटेर हत्या


  • राजनीति
  • आइतबार, असार १५ २०७६

पोखरा- एक महिलाको भक्तपुरको खरिपाटीमा घाँटी रेटेर हत्या भएको छ। आइतबार दिउँसो आर वान फाइप मोटरसाइकलमा चढेर आएका ३ जना युवाको समूहले खरिपाटी बस्ने ६० वर्षीया सावित्री भट्टराईको घाँटी रेटेर हत्या गरेको प्रहरीले जानकारी दिएको छ।

अपराध महाशाखाका एसएसपी सहकुल थापाका अनुसार अपराध महाशाखा र भक्तपुर प्रहरी परिसरले घटनामा संलग्न युवाको खोजी भइरहेको छ। उनले भने-‘घटनाको अनुसन्धान गरिरहेका छौ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार