logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

भक्तपुरलाई केन्द्र बिन्दु बनाएर ४.६ रेक्टर स्केलको भुकम्प,थप विवरण आउन बाँकी


  • राजनीति
  • शनिबार, असार २१ २०७६

काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । शनिबार दिउँसो अपराह्न ४ बजेर १५ मिनेटमा धक्का महसुस भएको हो ।भक्तपुरलाई केन्द्र बिन्दु बनाएर ४.६ रेक्टर स्केलको भुकम्प गएको भुगर्व तथा खानी बिभागले जनाएको छ।यदपी भुकम्पको बारेमा जानकारी दिने नेपालको https://www.seismonepal.gov.np/ सर्भर भने डाउन भएको कारण केही समय मान्छेहरु अतालिएका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार