logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

मोरङमा चार्ज गरिरहेको मोबाइलमा गेम खेल्ने क्रममा करेन्ट लागेर बालकको मृत्यु


  • राजनीति
  • बिहिबार, साउन १६ २०७६

मोरङ- मोरङको लेटाङ नगरपालिका–३ स्थित त्रिशूली चोकमा चार्ज गरिरहेको मोबाइल चलाउँदा करेन्ट लागेर एक बालकको बिहीबार मृत्यु भएको छ।

एक नं प्रदेश प्रहरी कार्यालय विराटनगरले दिएको जानकारीअनुसार पदमबहादुर राईका १५ वर्षीय छोरा सौजन राईको बिहिबाीर बिहानपख ओछ्यानमा चार्जमा राखेको मोबाइलमा गेम खेल्ने क्रममा अचानक करेन्ट लागेर मृत्यु भएको हो।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार