logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

गोरखाको सिरानचोक केराबारीमा पहिरोले स्काभेटरसहित चालक पुरिएर बेपत्ता


  • राजनीति
  • शुक्रबार, साउन १७ २०७६

file pic file pic

गोरखा-  आज बिहान पहिरोले स्काभेटरसहित चालक पुरिएर बेपत्ता छन् ।गोरखाको सिरानचोक गाउँपालिका–१ केराबारीमा गुप्चेखोला नजिकै बाटो खन्दै गरेको बेला सिन्धुपाल्चोक जिल्लाको मेलम्ची घर भएका चालक रमेश तामाङसहित स्काभेटरलाई माथिबाट खसेको माटोको ढिस्कोले पुरेकाले घटनास्थलमा पुगेर तामाङको उद्धारको प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार