राजनीति
पोखरा -पोखराका विभिन्न स्थानबाट स्कुटर र मोबाइल चोरी गर्ने दुई किशोरलाई कास्की प्रहरीले पक्राउ गरेको छ।
उनीहरुको साथबाट विभिन्न ब्राण्डका मोबाइल ८ थान तथा ग१२ प ८५५५ नं. को सेतो कालो स्कुटर बरामद भएको छ।चोरी गर्ने कार्यमा संलग्न १७ वर्षीय ति दुई किशोरलाई चोरी गरेको सामानसहित प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिहेको जनाएको छ।