logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

अब कैदीले पनि जेलभित्रै यौ’न सम्पर्क गर्न पाउने


  • पत्रपत्रिका
  • शनिबार, साउन २५ २०७६

कै’दीलाई प्रजनन अधिकार दिने गरी कारागार ऐन मस्यौदा तयार भएको छ।

गृह मन्त्रालयअन्तर्गत कारागार व्यवस्थापन विभागले तयार पारेको मस्यौदामा सन्तान नभएका कैदीलाई प्रजनन अधिकार दिने व्यवस्था प्रस्ताव गरिएको छ। यो खबर आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन्।

मस्यौदामा सन्तान नभएका तर सन्तान जन्माउन इच्छुक कैदीबन्दीलाई सात प्रदेशका सातवटा कारागारभित्र यौ’न सम्पर्कका लागि दम्पती भेट्ने विशेष व्यवस्था गरिने उल्लेख छ

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार