logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

पोखरा महेन्द्र गुफा र चमेरे गुफामा पर्यटकको संख्या बढ्दै,प्रवेश शुल्कबाट ३ करोड बढी आम्दानी


  • राजनीति
  • शनिबार, साउन २५ २०७६

mahendra gufa mahendra gufa

पोखरा– १६ स्थित महेन्द्र गुफा र चमेरे गुफामा अौने अन्य पर्यटक मध्य भारतीय पर्यटकको संख्या बढ्दै गएको छ।

गुफा अवलोकन गर्न आर्थिक वर्ष २०७५०७६ मा उल्लेख्य रुपमा भारतीय पर्यटकले आएको महेन्द्र गुफा चमेरे गुफा सचिवालयले जाकारी दिएका छन

सचिवालय अनुसार आर्थिक वर्ष २०७५०७६मा महेन्द्र गुफामा ८४ हजार ६ सय १२ जना र चमेरे गुफामा ४२ हजार ८ सय ५४ जना भारतीय पर्यटक भित्रिएका छन् । आ।व २०७४०७५ को भन्दा यस आ।वमा दुवै गुफामा गरी २६ हजार ७ सय ३० जना भारतीय पर्यटकको संख्यामा वृदि भएको होchamera gufaa ।

 

यस आ।वमा दुवै गुफाबाट प्रवेश शुल्कबाट ३ करोड रुपैयाँभन्दा बढी आम्दानी भएको छ । पछिल्लो समय गुफा क्षेत्रको आन्तरिक व्यवस्थापनमा केही सुधार भएका कारण पनि आम्दानी सँगसँगै खर्चमा पनि वृदि भएको बताइएको छ ।

दुवै गुफा वाटुलेचौरस्थित विन्ध्यवासिनी मा।विको स्वामित्व तथा संरक्षकत्वमा संचालित छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार