logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

पोखरा न्यूरोडमा भाटभाटिनी नजिकै भीषण आगलागी हेर्नुस भिडियो


  • राजनीति
  • मंगलबार, साउन २८ २०७६

पोखरा- मंगलबार दिउसो पोखरा न्यूरोडमा भीषण आगलागी भएको छ । न्यूरोडको सिटिजन्स बैंकको आडमा रहेको भाटभटेनी संगैको १ मिनि मार्केटमा लागलागी भएको हो ।आगलागीबाट करोडौंको क्षति भएको अनुमान गरिएको छ। । आगो नियन्त्रणमा लिन करिब ३ घण्टाको प्रयास पछी आगो नियण्त्रणमा आएको छ।आगो नियन्त्रणका लागि स्थानीय, पोखरा महानगरपालिका, नेपाली सेनाको वारुणयन्त्र तथा केही निजी कम्पनीका पानी ट्यांकर प्रयोग गरिएको थियो ।आगलागीका कारण शुभकामना इलेक्ट्रिकल्स, शिवशक्ति स्टिल कम्पनीका साथै मिनिमार्केटका सबै पसल जलेर नष्ट भएका छन् ।

घटनाको थप विवरण आउन बाँकी छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार