logo शनिबार, कार्तिक २२ २०८३ | Saturday 7th November 2026

नायिका करिश्मा मानन्धरले रवि लामिछानेको समर्थकहरुलाई भेडा भनेपछि…


  • राजनीति
  • सोमबार, भाद्र २ २०७६

अहिले चर्चामा रहेको शालिकराम पुडासैनी मृत्युलाई लिएर नेपाली चलचित्रकी अभिनेत्री करिश्मा मानन्धरले मुख खोलेकी छिन् । शालिकरामलाई आत्महत्या गर्न बाध्य पारेको अभियोगमा अहिले चर्चित पत्रकार सिधा कुरा जनता सँगको कार्यक्रम सञ्चालक रवि लामिछाने युवराज कँडेल र अस्मिता कार्की अहिले हिरासतमा बसेका छन् । अहिले लामिछाने समर्थकहरुले विरोध पनी जनाउँदै आइरहेका छन् ।

यस्तो छ करिस्मा मानन्धरको स्टाटस
राज्यले गर्नुपर्ने कामकाज निजितवर बाट हुनु खतरनाक हुन्छ । नत्र किन चाहियो संसद संविधान राज्य समयन्त्र ? यत्रो तिरो तिरी रहेको छौ । तपाईंहरुले नैतिकता न गुमाएको भए यो समस्या आउने थिएन । अब गंगामा हात धुनेले आँट गरे । पहिल्यै भनेको थिए येस्तो स्वतन्त्रताले अराजकता निम्त्याउँछ । सानो देशको व्यवस्था र संबंधित निकायलाई नियन्त्रणमा राख्न नसक्ने कस्तो सरकार ? अब भोग्नुस ! भेडाहरु को कोलाहाल । सत्य तितो हुन्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार