logo शनिबार, कार्तिक २२ २०८३ | Saturday 7th November 2026

१२ थान जीवित सुन गोहोरोसहित पक्राउ


  • रासस
  • सोमबार, भाद्र २ २०७६

lwdfnnfO{ kqmfp lj/f6gu/, @ ebf} -/f;;_ M df]/ªsf] ;'gjifL{ gu/kflnsf– * xr{u9Ll:yt l;S6L 8folgof leqL ;8s v08df ky/L zlgZr/] gu/kflnsf– ^ lgjf;L %( jifL{o h;axfb'/ lwdfnnfO{ / !@ yfg hLljt ;'guf]xf]/];lxt ;f]daf/ k|x/Ln] kqmfp u/L sf/afxL rnfPsf] 5 . t:jL/ M df]xDdb ;b?n

मोरङ – जङ्गली जनावर सुन गोहोरो बरामद गर्नाका साथै त्यसमा संलग्न एक व्यक्तिलाई प्रहरीले कारवाही अघि बढाएको छ ।

मोरङको सुनवर्षी नगरपालिका–८ हर्चगढीस्थित सिक्टी डायनियाको भित्री सडकखण्डस्थित पथरी शनिश्चरे नगरपालिका–६ निवासी ५९ वर्षीय जसबहादुर धिमाललाई १२ थान जीवित सुन गोहोरोसहित पक्राउ गरिएको प्रहरीले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बरामद सुनगोहोरोलाई जिल्ला डिभिजन वन कार्यालयमा बुझाइएको प्रहरी नायब उपरीक्षक राजुकमार खिउंजुले जानकारी दिए ।

यसैगरी भारतबाट नेपालतर्फ ल्याउँदै गरिएको ११५ स्थानीय जातका कुखुरा बरामद गरी प्रहरीले आज नष्ट गरेको छ । सो कुखुरा रु ६१ हजार मूल्य बराबरको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार