राजनीति
टेलिभिजन प्रस्तोताको रुपमा चर्चा कमाएका ऋषी धमला फेरी विवादमा तानिएका छन् ।
हरितालिका चिजको दिन उनकी श्रीमतीलाई खुट्टा ढोगाउँदै खुट्टाको पानी समेत खुवाउँदै गरेको भिडियो सामाजिक सञ्जालमा भेटिएको छ ।
धमला पत्नि एलिजा गौतमले उनको खुट्टाको पानी खाइरहेकी छिन् ।
गौतमको व्यक्तिगत चाहानाले खुट्टाको पानी खाएको भएता पनि सामाजिक सञ्जालमा भने धमलाको आलोचना शुरु भएको छ । समाजिक रुपले अग्रणि साेच भएका ब्याक्तिहरुका यस्ता गतिविधिले लज्जित बनाएकाे भन्दै व्यापक आलोचना सुरु भएकाे छ ।