logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

३ लाख रुपैयाँ घुससहित महानगरीय प्रहरी कार्यालयका असई पक्राउ


  • राजनीति
  • सोमबार, माघ ८ २०७४

महानगरीय प्रहरी कार्यालय, रानीपोखरीमा कार्यरत् असई रमेश खड्का ३ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले खड्कालाई सोमबार पक्राउ गरेको हो । खड्का प्रहरी परिचालन कक्ष कन्ट्रोल शाखामा कार्यरत् थिए ।

उनले पेप्सीकोलाको एक सहकारीसँग सम्बन्धित लेनदेनको कागज लुकाएर पीडितसँग बार्गेनिङ गरेपछि पीडितले उजुरी दिएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार