राजनीति
रुकुमबाट दाङ घोराही जाँदै गरेको रुकुम यातायात प्रालि र मालिका कालिका यातायात प्रा लि को समन्वयमा चलेको मालिका कालिका यातायात प्रा लि को ना ५ ख ५३१ नम्बर को बस सल्यानकाे लुहाम नजिक भान्टाखाेलामा दुर्घटना ३ यात्रुको मृत्यु भएको प्रारम्भिक जानकारी । घाइतेहरुलाई कोहलपुर उपचारमा लगिएको छ भने थप विवरण आउन वांकी ।