logo शनिबार, कार्तिक २२ २०८३ | Saturday 7th November 2026

भूकम्पको ५ रेक्टर स्केलको धक्का महसुस


  • राजनीति
  • आइतबार, भाद्र २९ २०७६

हुम्लामा आइतबार बिहान १० बजेर ५४ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार हुम्लाकाे लिमीलाई केन्द्रबिन्दु बनाएर ५ रेक्टर स्केलको भूकम्प गएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार