logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

सभामुख महराद्वारा याै*न दु”र्व्यवहारको दाबी गर्ने राेशनी शाही भएको पुष्टि


  • राजनीति
  • मंगलबार, असोज १४ २०७६

सभामुख महराद्धारा दु’र्व्यवहार भएको  भनिएकी महिलाले आफ्नो परिचय सार्वजनिक गरेकी छिन् । उनले आफूलाई रोशनी शाहीका नाममा परिचय दिएकी छिन् ।

उनले आफ्नो फेसबुकमा न्युजहरु सेयर गर्दै आफुमाथि ब’ला’त्कार भएको बताएकी छिन ।

अन्नपूर्ण पोष्टमा आएको ‘सभामुखमाथि ब’ आ’रोप : महराको सचिवालयले निकाल्यो यस्तो विज्ञप्ति (पूर्णपाठ)’ मा उनले प्रतिक्रिया दिदै लेखेकी छिन्- ‘आरोप हैन सत्यता हो डिल्लि मल्ल को सभामुख बचाउ बिज्ञप्ति झुठा हुन् भा’चिएको चस्मा सुरक्षित छ आत्तिनु पर्दैन र झुठो खराफाती कुरा नगर्नु अझ बढि खाल्डो खनिएला होस गर्नु ।’

संसद सचिवालयको परिचयपत्रमा प्रस्तुत भएकी उनले सभामुख महरालाई थप चुनौति नै दिएकी छिन् ।

उनका एक फेसबुक फ्रेण्ड पत्रकार मातृका पौडेलले यस्तो स्टाटस लेखेका छन्-

हैटटटटटटटटटटटटटटटटटटटटटटटटटटटटटटट
बाहेक केही भन्न सकिएन

दिमाग र’न्थनिएको अवस्था

चीज किल्लोर हुँदै गर्ला तर थ्रिलरलेनै हल्लाइदियो

अनलाइन खबरका डेपुटी एडिटर समेत रहेका पौडेलको यो स्टाटसले पनि धेरै कुराको लख काट्न सहयोग पुर्याउँछ ।

तर, पौडेल नै जिम्मेवार भूमिकामा रहेको अनलाइन खबरमा भने यो शीर्षकमा समाचार आएको छ-

सभामुखमाथि लाग्यो ग’म्भीर आ’रोप, महरा भन्छन्– कर्मचारीले समायोजनको रीस पोखिन्
नेपालको अग्रणी न्यूज पोर्टल अनलाइन खबरले रोशनीसँग पनि स’म्पर्क स्थापित गरेर समाचार बनाएको छ। उनले सभामुख महरासँग आफ्नो श्रीमानका कारण पहिलेदेखि नै चिनजान रहेको र आउने–जाने पनि हुने गरेको बताउँदै आइतबार साँझ आफू दु’र्व्यवहारको शिकार भएको दाबी गरिन् – अनलाइन खबरको समाचारमा उल्लेख छ ।

समाचारमै सभामुख महरासँग ‘तपाईमाथि त गम्भीर आरोप लागेको सुनियो, यो लफडा के हो ?’ भनेर प्र्शन सोधिएको र त्यसको जवालमा उनले यसो भनेको जनाइएको छ- ‘यो केही होइन, समायोजनमा बाहिर सरुवा गरिदियो, यहीँ यतै जसरी पनि मिलाइदिनुपर्‍यो भन्ने वहाँ, तर अब समायोजन गर्छ सामान्य प्रशासनले । यता कुनै दरबन्दी छैन स्वास्थ्यको । यसैमा उहाँले हाम्रो चाहिँ ऊ गर्ने भनेर बोल्नुभयो, मैले नआत्तिनोस् फेरि काजमा ल्याउँला नि पछि, भन्या त्यही हो ।

हेर्नुस् स्टाटस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार