logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

गण्डकी प्रदेश भौतिक मन्त्रालयले माग्यो ८८ कर्मचारी यसरी भर्नुस फाराम


  • आश तमु
  • शुक्रबार, असोज १७ २०७६

पोखरा- गण्डकी प्रदेश अन्तर्गतको भौतिक पुर्वाधार विकास मन्त्रालयले ८८ पदहरुमा कर्मचारीको माग गरेको छ ।

मन्त्रालयले सिभिल इन्जिनियर, हाइड्रोलोजिस्ट, सव-इन्जिनियर, असिस्टेन्ट हाइड्रोबायोलोजिस्ट र ल्याब टेक्निसियन पदमा प्राविधिक माग गरेको हो । योग्य उम्मेदवारले लोकसेवा आयोगको वेबसाईटबाट दरखास्त फाराम डाउनलोड गरेर भर्न सक्नेछन् ।

फारम भर्ने अन्तिम मिति कार्तिक ५ गतेसम्म रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार