logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

बेगनासमा यात्रुबाहक बस दुर्घटना हुँदा २५ घाइते,खुल्यो दुर्घटनाको कारण


  • राजनीति
  • शुक्रबार, असोज १७ २०७६

पोखरा — पोखरा–३१ बेगनासमा शुक्रबार यात्रुबाहक बस दुर्घटना हुँदा २५ यात्रु घाइते भएका छन् । बेगनासबाट पोखरा आउँदै गरेको ग १ ख ४७७१ नम्बरको बस बेगनासको डाँडामा दुर्घटना भएको हो ।

दसैंमा किनमेल गर्न बजार झरिरहेका महिला तथा बालबालिका घुम्तीमा बस पल्टिँदा धेरै घाइते भए।दसैंमा किनमेल गर्न बजार झरिरहेका महिला तथा बालबालिका

प्रहरीले स्थानीयको सहयोगमा घाइतेको उद्धार गरी नजिकैको लेखनाथ सामुदायिक अस्पताल र पोखराका अन्य अस्पतालमा पुर्‍याएको छ।

बसका सहचालकले गाडी चलाएकाले दुर्घटना भएको स्थानीयले बताएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार