राजनीति
पोखरा- दाङमा अरिङ्गालले टोकेर एक ब्यक्तिको ज्यान गएको छ । राप्ती गाउँपालिकाका बराललाई वनमा घाँस काट्ने क्रममा अरिङ्गालको गोलो भत्कियपछि टोक्दा ज्यान गएको हो ।
अरिङ्गालको टोकाईवाट घाईते भएका बरालको उपचारको क्रममा चितवन पुरानो मेडिकल कलेजमा गत राति निंधन् भएको हो ।