logo शनिबार, कार्तिक २२ २०८३ | Saturday 7th November 2026

चिकित्सक अस्पतालमा अबेरसम्म नआएपछी तो*डफो*ड


  • राजनिती न्युज डेस्क
  • सोमबार, असोज २७ २०७६

pokharaa- सोमबार राजविराज स्थित ‘गजेन्द्र नारायण सिंह’ अस्पतालमा चिकित्सक अबेरसम्म पनि नआएको भन्दै बिरामीका आफन्त र विद्यार्थीले तो*डफो*ड गरेका छन्।

प्रदर्शन र तो*डफो*डको कारण अस्पताल परिसर तनावग्रस्त बनेको छ। अस्पतालमा कार्यरत डा. ज्ञानेन्द्र झा र डा.प्रनेश यादव दिउँसो २ बजेसम्म नआउँदा आक्रोशित बिरामीका आफन्त तथा केही विद्यार्थीले नाराबाजी र तो*डफो*ड सुरु गरेका थिए।

प्रहरीले तोडफोडमा संलग्न भएको आरोपमा राजविराज १ निवासी गुन्जन झालाई पक्राउ गरेको छ।

प्रदर्शन र तो*डफो*डमा उत्रेकाहरुले अबेरसम्म डा. झा र यादव अनुपस्थित रहँदा टाढा-टाढाबाट जचाउँन आएका बिरामीहरुलाई समस्या भएको र अस्पताल प्रशासनले पनि बेवास्था गरेको गुनासो गरे्का छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार