logo मंगलबार, साउन १९ २०८३ | Tuesday 4th August 2026

पोखराका सुनारको भरतपुर कारागारमा मृत्यु


  • रासस
  • बिहिबार, असोज ३० २०७६

पोखरा – कारागार कार्यालय भरतपुरका एक कैदीको मृ’त्यु भएको छ । मृ’त्यु हुनेमा सोलुघर भई कास्कीको पोखरा बस्ने ५६ वर्षीय अर्जुन सुनार रहेका छन् ।

क्यान्सरका रोगबाट पीडित उनलाई जेठ ११ गते उपचारका लागि चितवन ल्याइएको थियो । कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका सुनारको उपचारकै क्रममा बुधबार राति ८ः३० बजे क्यान्सर अस्पताल चितवनमा मृ’त्यु भएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार