राजनीति
दमौली – चि’तुवा समातिएसँगै भानु नगरपालिकामा फेरि अर्का एक बालकको श’व भेटिएको छ। स्थानीय होमराज लोहनी शारदा शिक्षा सदनको कक्षा दुईमा अध्ययनरत ऋतिक रोकाको श’व सोमबार भेटिएको हो।
मृतक बालकको देब्रे खट्टा खा’इसकेको अवस्थामा भेटिएको प्रहरीको भनाई छ। चि’तुवाको आक्रमणबाट १८ महिनामा ऋतिकसँगै ६ जना बालकको ज्या’न गइसकेको छ। एक महिनाअघि एक बालिकामाथि सोही क्षेत्रमा आ’क्र’मण भएको थियो।
घरबाट करिब २०० मिटर परको जंगलमा ऋतिक मृ’त भेटिएका हुन्। उनी घरबाट हराएपछि खोजी भएको थियो। आफन्त र सुरक्षाकर्मी खोजीमा हिँडेपछि उनको श’व शारदा कलेज नजिकैको जंगलमा भेटिएको हो।
मृ’तक बालकको देब्रे खट्टा खा’इसकेको अवस्थामा भेटिएको प्रहरीको भनाई छ। चि’तुवाको आ’क्रम’णबाट १८ महिनामा ऋतिकसँगै ६ जना बालकको ज्या’न गइसकेको छ। एक महिनाअघि एक बालिकामाथि सोही क्षेत्रमा आ’क्र’मण भएको थियो।
डेढ महिनाअघि अर्का एक बालकको सोही क्षेत्रमा ज्या’न गएपछि विशेष दस्ता परिचालनको तयारी भइरहेको छ। सोमबारै एक चि’तुवा पासोमा परेकै साँझ यो घटना भए पछि स्थानीय त्रस्त छन्।