logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

पश्चिम नेपाललाई केन्द्रबिन्दु बनाएर ५.७ म्याग्निच्युटको भूकम्प


  • राजनिती न्युज डेस्क
  • बुधबार, मंसिर ४ २०७६

पोखरा- मंगलवार साझ पश्चिम नेपालको बझाङलाई केन्द्रबिन्दु बनाएर ५।७ म्याग्निच्युटको भूकम्प गएको छ।

बझाङको पौवागढी केन्द्रबिन्दू बनाएर भूकम्प गएको भूगर्भ विभागले जनाएको छ । सुदुरपश्चिम तथा मध्यपश्चिमका विभिन्न जिल्लामा भूकम्पको धक्का महसुश गरिएको बताइएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार