logo शनिबार, कार्तिक २२ २०८३ | Saturday 7th November 2026

लेखनाथ महोत्सवको १६ औं संस्करण पुस ३ गतेदेखि तालचोकमा


  • आश तमु
  • बुधबार, मंसिर ४ २०७६

पोखरा- ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र सम्वृद्धि’ मूल नारा रहेको लेखनाथ महोत्सवको १६ औं संस्करण पुस ३ गतेदेखि १५ गतेसम्म संचालन हुँदैछ ।

लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा संचालन हुने लेखनाथ महोत्सवमा देशभरिका व्यवसायीहरुका विभिन्न स्टल सहभागिता रहने संघका अध्यक्ष एवं मूल संयोजक बलराम ढकालले जानकारी दिएका छन ।

लेखनाथ उद्योग वाणिज्य संघद्वारा आयोजित लेखनाथ महोत्सवको १६औं संस्करणका लागि स्टल बुकिङ सुरु भएको छ । मंसिर १ गते आइतबार स्टल बुकिङ सुरु भएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार