logo शनिबार, कार्तिक २२ २०८३ | Saturday 7th November 2026

पोखरा लामाचौरमा आफ्नै साडीमा आगो लाग्दा एक बृद्धा घाइते


  • आश तमु
  • आइतबार, मंसिर ८ २०७६

पोखरा- पोखरा -१९ लामाचौरमा आफ्नै साडीमा आ’गो लाग्दा एक बृद्धा घाइते भएकी छन् । ७० बर्षिया टिका देबी केसीले तुलसीको मोठमा मोठमा बत्ती बालेर पछाडी फर्कने क्रममा सा’डीमा आ’गो स’ल्किदा घाइते भएकी हुन।

शनिवार साझपख करिव साढे ५ बजेको समयमा घतना घटेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

प्रहरीका अनुसार घाइते केसीको पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा पोखरामा उपचार भैरहेको छ ,घटनाका विषयमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार