राजनीति
। स शस्त्र प्रहरी बल नेपालले ५८ जना सशस्त्र प्रहरी निरीक्षकको भर्ना आह्वान गरेको छ । बुधबार गोरखापत्र दैनिकमा सूचना प्रकाशित गर्दै सशस्त्र प्रहरी ब ल नेपालको प्रधान कार्यालयले खुला ३१ सहित कुल ५८ जना सशस्त्र प्रहरी निरीक्षकको पदमा आवेदन आह्वान गरेको हो ।
त्यस्तै सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) पदमा पनि आवेदन आह्वान गरिएको छ । सो पदमा खुला १२८ सहित कुल २३९ पदमा आवेदन आह्वान गरिएको छ ।