logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

स्याङ्जाका एसपी लम्साल जगेडापुलमा,एसपी बीसी स्याङजामा काज सरुवा


  • आश तमु
  • आइतबार, मंसिर २२ २०७६

पोखरा-नेपाल प्रहरीले एकसाथ ८ एसपी र २७ डीएसपीको काज सरुवा गरेको छ।

शुक्रबार प्रहरी प्रधान कार्यालय, मानववस्रोत एवं प्रशासन विभाग प्रशासन उपशाखाले ८ एसपी र २७ डीएसपीको सरुवा गरेको जानकारी दिएको छ।

प्रहरी प्रधान कार्यालय कानुन शाखाका एसपी जनार्दन बीसीलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जामा, स्याङ्जाका राजकुमार लम्साललाई जगेडापुल नक्सालमा काज सरुवा गरिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार